ग्लोबल आइएमई लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

ग्लोबल आइएमई लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ७४५ दशमलव ५३ तोकेको छ । 

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार १४:३३ 11 November, 2019 2:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।