ग्लोबल आइएमई लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई लघुवित्तकाे बोनस शेयरको मूल्य समायोजन



काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ७४५ दशमलव ५३ तोकेको छ । 

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार १४:३३