राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै



काठमाडाै । राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल कार्तिक १८ गते, सोमबार बोलकबोल गर्ने भएको छ ।

बैंकले १० करोड बराबरको ९१ दिने, र १ अर्ब ५६ करोड बराबरको ३६४ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल २०७६ माघ २१ गते परिपक्व हुनेछ भने ३६४ दिने बिल २०७७ कार्तिक १८ गते परिपक्व हुनेछ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार ११:१७