काठमाडाै । राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल कार्तिक १८ गते, सोमबार बोलकबोल गर्ने भएको छ ।
बैंकले १० करोड बराबरको ९१ दिने, र १ अर्ब ५६ करोड बराबरको ३६४ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल २०७६ माघ २१ गते परिपक्व हुनेछ भने ३६४ दिने बिल २०७७ कार्तिक १८ गते परिपक्व हुनेछ ।
Comment