काठमाडाै । काठमाडौँ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मंसिर २० गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्द्रेणी ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको हो । क्यापिटलले एक साथ दोस्रो र तेस्रो साधारणसभा आह्वान गरेको हो ।
सभामा गत २ आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अपरित गर्ने, लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक तोक्ने लगायतक प्रस्ताव पारित गराउने कार्यतालिका छ ।
Comment