काठमाडौँ क्यापिटलको सधारणसभा मंसिर २०मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

काठमाडौँ क्यापिटलको सधारणसभा मंसिर २०मा



काठमाडाै । काठमाडौँ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मंसिर २० गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्द्रेणी ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको हो । क्यापिटलले एक साथ दोस्रो र तेस्रो साधारणसभा आह्वान गरेको हो ।

सभामा गत २ आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अपरित गर्ने, लेखा परीक्षक नियुक्त तथा निजको पारिश्रमिक तोक्ने लगायतक प्रस्ताव पारित गराउने कार्यतालिका छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ११:४५