दशैं विदामा माछापुच्छ्रे बैंकका ३२ शाखा खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दशैं विदामा माछापुच्छ्रे बैंकका ३२ शाखा खुल्ने



माछापुच्छ्रे बैंकले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ।

बैंकले सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको हो ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:४४