माछापुच्छ्रे बैंकले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ।
बैंकले सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको हो ।
बैंक / वित्त
१७ आश्विन २०७६, शुक्रबार ०८:४४
माछापुच्छ्रे बैंकले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ।
बैंकले सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको हो ।
प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:४४
Comment