प्रभु बैंकको १९६औं शाखा चितवनको कुरिनटारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्रभु बैंकको १९६औं शाखा चितवनको कुरिनटारमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङले उद्घाटन गरेका छिन् ।


प्रभु बैंकले गत आवमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार १५:०६ 23 September, 2019 3:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।