सिटिजन लाइफ इन्याेरेन्सले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन लाइफ इन्याेरेन्सले आईपिओ निष्काशन गर्ने



काठमाडाै । सिटिजन लाइफ इन्याेरेन्सले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारणसभा आब्हान गरेको छ ।

इन्याेरेन्सले असोज २९ गते दिउसो ३ बजे होटल हिमालयन, कुपण्डोल, ललितपुरमा साधारणसभा बोलाएको हो ।

इन्याेरेन्सले साधारण सभामा चुक्ता पूँजी बृद्धि गर्न आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको हो ।साधारणसभाले खाली रहेको एक सञ्चालक समिति सदस्यकाे समेत चयन गर्ने छ ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार १२:०८