काठमाडाै । सर्बाधिक महँगो शेयर मूल्य भएको युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट प्रति कित्ता ७७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
नेप्सेमा सुचिकृत कम्पनी मध्ये युनिलिभरको शेयर सबै भन्दा महँगो छ ।
Comment