महँगो शेयर मूल्य भएको युनिलिभर नेपालले कति दिने भयो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महँगो शेयर मूल्य भएको युनिलिभर नेपालले कति दिने भयो लाभांश ?



काठमाडाै । सर्बाधिक महँगो शेयर मूल्य भएको युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट प्रति कित्ता ७७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

नेप्सेमा सुचिकृत कम्पनी मध्ये युनिलिभरको शेयर सबै भन्दा महँगो छ ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार १७:२१