काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/०७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समिति र आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीले कम्पनिले जानकारी दिएकाे छ ।
१८ असार २०७६, बुधबार १३:०४
Comment