नेकाे इन्स्योरेन्सले गर्याे लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेकाे इन्स्योरेन्सले गर्याे लाभांश प्रस्ताव



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/०७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समिति र आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीले कम्पनिले जानकारी दिएकाे छ ।

प्रकाशित : १८ असार २०७६, बुधबार १३:०४