ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता भएको छ । सम्झौतासँगै बैंकका शाखाहरुमार्फत रिलायबल लाइफ जीवन बीमा योजनाहरु खरिद गर्न सकिने छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

प्रकाशित : १६ माघ २०७५, बुधबार ११:३६