एनआईसी एशिया बैंकाे सिईअाेमा रोशनकुमार न्यौपाने नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकाे सिईअाेमा रोशनकुमार न्यौपाने नियुक्त



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेकाेे हाे ।

प्रकाशित : १६ मंसिर २०७५, आईतवार २०:२५