शेयरधनीलाई लाभांश नदिने मल्टीपर्पसको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयरधनीलाई लाभांश नदिने मल्टीपर्पसको निर्णय



काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश नबाँड्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ /८२ मा शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश /बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित : 6 August, 2026 2:15 pm