शेखर गोल्छा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शेखर गोल्छा पक्राउ



काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेकाले पक्राउ गरिएको स्रोतले जनाएको छ । अन्य थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित : 23 April, 2026 11:41 am