काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशतले हुन आउने ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
Comment