तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । सोमबार सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २ माघ २०७९, सोमबार ११:१२