सिन्धु विकास बैंकका शेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धु विकास बैंकका शेयरधनीको हात खाली



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सोही निर्णय अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ। गत वर्ष पनि बैंकले लाभांश वितरण गरेको थिएन ।

प्रकाशित : 23 December, 2022 11:21 am