सानिमा जीआईसी इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सानिमा जीआईसी इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडकाे शेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएकाे छ। कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई शेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

साथै, कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १५:४१