सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । गत साता छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार भएको थियो ।

साथै, आइतबार यता चाँदीको मुल्यपनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला ११८५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 18 September, 2022 11:35 am