अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न बार्डले दियाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न बार्डले दियाे अनुमति



काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद शेयर बिक्रीमा आउने छ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १६:२६