लक्ष्मी क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डकाे लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लक्ष्मी क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डकाे लाभांश घाेषणा



काठमाडौं । लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरुले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कर सहित इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुले पाउनेछन्।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १२:०२