अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय पुगी पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण लिए लगत्तै आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई मन्त्रालयमा राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार २२:०३