जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त



काठमाडौँ । जनार्दन शर्मा पुन अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १६:३०