करका दर निर्धारणमा अनधिकृत प्रवेश नगरेको छानबिन समितिकाे निष्कर्श (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

करका दर निर्धारणमा अनधिकृत प्रवेश नगरेको छानबिन समितिकाे निष्कर्श (पूर्णपाठसहित)



काठमाडौं । अनाधिकृत व्यक्तिहरूलाई प्रवेश दिएको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले छानबिनको प्रतिवेदन आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ।

उक्त प्रतिवेदनमा ‘समितिले गरेको अर्थ मन्त्रालयको पदाधिकारी, अर्थमन्त्रीबाट प्राप्त गरेको कागजात, सीसीटीभी फुटेजलगायतको प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत प्रवेश नदेखिको’ भनिएको छ। प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको विषयपछि अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको उल्लेख छ।

छानबिनको उक्त प्रतिवेदनको निष्कर्षसँगै शर्माको अब अर्थ मन्त्रालयमा फर्किने सम्भावना प्रवल रहेकाे देखिएकाे छ । अर्थमन्त्री शर्माले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालय समाल्दै आएका छन्।

यस्ताे छ प्रतिवेदनको पूर्णपाठ :

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार १७:४३