सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मुल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार ११:४६