काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ४/१२ को नीतिमा हेरफेर गरेको छ।
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै एक संस्थाबाट ४ करोडको मात्र कर्जा लिन सकिने सीमा हटाएर अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ।
Comment