सुनको मुल्य तोलामा एक सय रुपैंयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक सय रुपैंयाले बृद्धि



काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ८०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैंयाले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ११८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार ११:३०