सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलाको ?



काठमाडौं । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ६०० सय रुपैयाँ कायम भएकोमा आइतबार २०० सय रुपैयाँले बढेर ९४ हजार ८०० सय रुपैयाँ कायम भएको छ ।

साथै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी यता चाँदीको मुल्य पनि सामान्य बढेको छ । गतसाता चाँदीको मूल्य प्रतितोला ११७५ सय रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २६ असार २०७९, आईतवार ११:२६