एसबिआई बैंकले ल्यायो डबल र ट्रिपल धमाका सहित धनबृद्धि योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एसबिआई बैंकले ल्यायो डबल र ट्रिपल धमाका सहित धनबृद्धि योजना



काठमाडौं । नेपाल एसबिआई बैंकले धनबृद्धि योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सन्चालनमा ल्याएको छ । उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ ।


बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको जुनसुकैशाखाबाट पनि लिन सकिने जनाएको छ । साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।

प्रकाशित : ८ असार २०७९, बुधबार १४:२६