सुदुरपश्चिम सरकारकाे निति तथा कार्यक्रमः कृषिलाई उच्च प्रथामिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुदुरपश्चिम सरकारकाे निति तथा कार्यक्रमः कृषिलाई उच्च प्रथामिकता



काठमाडौं । मेरो उत्पादन, प्रदेशको पहिचान भन्ने मुल नाराका साथ आईतबार सुदुरपश्चिम प्रदेश सरकारले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले निति तथा कार्यक्रममा प्रदेशमा उत्पादित प्रमुख बाली बस्तुको कृषि मुल्य श्रङखला विकाश गदै प्रदेश वा जिल्लाको पहिचान दिने जनाएको छ । ब्राण्डिङ सहित बजारीकरणलाई प्रवद्धन गर्न कोशेली घर, सहकारी पसल, कोल्ड स्टोर सहितको हाटबजार, संकलन केन्द्र, प्रशोधन केन्द, भण्डार गृह, दाना उद्योग, ह्याचरी निर्माण कार्यक्रमलाई स्थानिय तह, सहकारी र निजि क्षेत्रको सहकार्य र साझेदारीमा संञ्चालन गरिने जनाएको छ ।

यस्ताे छ पुर्णपाठ :

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार ११:३६