केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४/१२ को नीति गलत समयमा आयो: पूर्व अर्थसचिब अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४/१२ को नीति गलत समयमा आयो: पूर्व अर्थसचिब अधिकारी



काठमाडौं । पूर्व अर्थसचिव शंकर अधिकारीले नियामक निकायमा सेयर बजारबारे ज्ञानको कमि रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले राज्यले पुँजीबजार सम्बन्धी जुन नीति लिएको छ त्यो नै गलत भएको बताएका छन् । उनले
जीडिपी लेन्डिङ मा २० प्रतिशत बढेको र केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४/१२ को नीति गलत समयमा आएको बताए ।
उनले मार्केटमा म्याच्युरिटी नभएको पनि बताएका छन। त्यसैगरी अधिकारीले अहिले केहि मार्केटहरु बढेका छन् । ती के कारणले बढेका छन् । बिश्लेषण गर्न आवस्यक रहेको बताए ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार १६:४९