सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोवार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोवार ?



काठमाडौं । साताको पहिलो दिन (आईतबार) सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ८०० सय रुपैंयाले बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैंयामा कारोवार भएको थियो । साथै, आईतबार तेजावी सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ३०० सय रुपैंया कायम भएको छ ।

त्यसैगरी, यता चाँदीको मुल्यमा पनि आज (आईतबार) तोलामा १० रुपैंयाले बढेर चाँदी प्रतितोला १४ सय २५ रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार ११:१३