राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन थाल्ने



काठाडौँ । पछिल्लो समय डिजिटल कारोबार बढीरहेको सन्दर्भमा अब राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन सुरु गर्ने भएको छ ।

शुक्रबार ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

विश्वका धेरै देशले विद्युतीय मुद्रा प्रयोगमा ल्याएकोले यसको अध्ययन थाल्न आवश्यक ठानिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार १९:०४