माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.को तर्फबाट नियुक्त भएका हुन् ।

प्रकाशित : ६ असार २०७८, आईतवार १४:५७