प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण



काठमाडाै । प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको संचालक समितिले जेठ १४ गते श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेअनुसार उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको पनि उपस्थिति थियो ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार १८:४६