एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय



काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाका कारण भौतिक रूपमा परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनबाट परीक्षा गर्ने प्रस्ताव क्याबिनेटमा लगेको थियो ।

सोमबार बसेको मन्त्रित्रपरिषद् बैठकले शिक्षा मन्त्रालयको प्रस्तावलाई पारित गर्दै एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार २२:१६