स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण, सटिफिकेट धितो राखी २५ लाखसम्म ऋण दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण, सटिफिकेट धितो राखी २५ लाखसम्म ऋण दिने घोषणा



काठमाडाैं। सरकारले परियोजना धितो राखि १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।

अध्यादेश मार्फत जारी भएको आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ५ लाखसम्म स्टार्टअपलाई ऋण उपलब्ध गराइने बताएका हुन ।

त्यस्तै सटिफिकेट धितो राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार २२:०७