आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा



काठमाडाैं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुम मार्फत बिहान १० बजे सुरु हुँने सूचनामा उल्लेख गरिएको छ ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार १०:३३