मोरङ । बेलबारी नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्र रहेका बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना भइरसको संक्रमण बढ्दै गएको भन्दै नगरपालिकाले अर्को ब्यवस्था नभए सम्मको लागि सेवा बन्द गर्न निर्देशन दिएको हो ।

बैंक / वित्त
13 May, 2021 6:00 pm

मोरङ । बेलबारी नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्र रहेका बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना भइरसको संक्रमण बढ्दै गएको भन्दै नगरपालिकाले अर्को ब्यवस्था नभए सम्मको लागि सेवा बन्द गर्न निर्देशन दिएको हो ।

प्रकाशित : 13 May, 2021 6:00 pm
Comment