नेप्सेमा ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत



काठमाडाै । नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 


नेप्सेका अनुसार उक्त कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।   

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १४:३५