रु रु जलविद्युतको आइपिओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

रु रु जलविद्युतको आइपिओ नेप्सेमा सूचीकृत



 काठमाडौँ । रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आइपिओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

नेप्सेले आइतबार उक्त परियोजनालाई पहिलो कारोबारका लागि न्यूनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ रेञ्च दिएको हो । 


नेप्सेका अनुसार उक्त कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आइपिओ सूचिकृत भएको हो ।

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि RURU सिम बोल पाएको छ ।  

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १४:२७