विन्ध्यवासिनी हाइड्रोपावरको साधारण सभा बैशाख ३१ गते,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विन्ध्यवासिनी हाइड्रोपावरको साधारण सभा बैशाख ३१ गते,यस्ता छन् एजेन्डा



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्यालय, नयाँ बानेश्वरमा बैशाख ३१ गते बोलाएको हो ।


साधारणसभाले लेखापरिक्षकको नियुक्ति गर्ने र पारीश्रमिक तोक्ने, २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

प्रकाशित : १० बैशाख २०७८, शुक्रबार १२:२१