बिशेष अदालतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिशेष अदालतमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका ११ स्थित बिशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरेका हुन् ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७८, आईतवार १४:०८