ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत २८ गते,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत २८ गते,यस्ता छन् एजेन्डा



काठमाडाै । ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको आउँदो शनिबार चैत २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्न निर्णय गरेको छ।

सभा र लाभांश प्रयोजनका लागि बैंकले चैत १७ गते बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्

प्रकाशित : २६ चैत्र २०७७, बिहीबार १२:१०