अजोड इन्स्योरेन्सको शेयरमूल्य उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको शेयरमूल्य उच्च



काठमाडौं । सोमवारदेखि उच्च दरमा बढेको अजोड इन्स्योरेन्सको शेयरमूल्यले बुधवार पनि निरन्तरता पाएको छ ।

बुधवार कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको हो । प्रतिकित्ता रू. ८५ ले बढेर कम्पनीको अन्तिम मूल्य कारोबारको १० मिनेटमै रू. ९३८ कायम भएको हो ।

यस अवधिसम्म कम्पनीको २ लाख ६१ हजार ७८६ कित्ता शेयर खरिद माग रहेको छ भने विक्री कर्ता शून्य रहेका छन् ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार १२:२९