सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले गत वर्ष आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सभा प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्न आजै शेयरधनी बनि सक्नुपर्नेछ । बैंकको १६औं वार्षिक साधारण सभा चैत २३ गते बस्ने भएको छ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १०:४४